नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर मूल्य समायोजन



काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर मूल्य समायोजन भएको छ । बैंकको बोनसपछिको शेयर मूल्य नेप्सेले समायोजन गरेको हो ।
बोनस समायोजनपश्चात बैंकको प्रति शेयर मूल्य नेप्सेले ६६४ रुपैयाँ तोकेको छ । जसका लागि बैंकको आधार मूल्य ७५८ रुपैयाँ लिइएको थियो ।

प्रकाशित : १८ आश्विन २०७४, बुधबार १२:०५