नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको मूल्य समायोजन भएको छ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको मूल्य समायोजन भएको छ



काठमाडौं। नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक लिमिटेडको मूल्य समायोजन भएको छ । बैंकको १२० प्रतिशत हकप्रद शेयरपछिको मूल्य समायोजन भएको हो ।नेप्सेले समायोजनपछिको मूल्य १ सय ९६ रुपैयाँ तोकेको छ भने आधारभूत मूल्य २ सय २८ रुपैयाँ दिएको थियो ।

प्रकाशित : १८ आश्विन २०७४, बुधबार १२:४४