स्वरोजगार लघुवित्तकाे बोनस शेयरको मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

स्वरोजगार लघुवित्तकाे बोनस शेयरको मूल्य समायोजन



काठमाडौं। स्वरोजगार लघुवित्त विकास बैंक लिमिटेडकाे बोनस शेयरको मूल्य समायोजन भएको छ ।एक हजार ८ सय ३० रुपैयाँ  काएम भएको बोनश शेयरको आधारभूत मूल्य भने  एक हजार ७ सय ९८ रुपैयाँ रहेको छ ।नेप्सेले कम्पनीकाे १६ दशमलव ६६ प्रतिशत बोनस शेयरको मूल्य समायोजन गरेको हो ।

प्रकाशित : २३ आश्विन २०७४, सोमबार ११:२८