पूर्णिमा विकास बैँकको हकप्रद शेयर सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

पूर्णिमा विकास बैँकको हकप्रद शेयर सुचिकृत



काठमाडौँ । पूर्णिमा विकास बैँक लिमिटेडको हकप्रद शेयर सुचिकृत भएको छ । बैँकको ६६ हजार ९ सय ११ दशमलव ८२ कित्ता हकप्रद शेयर कारोबारको लागि आज नेप्सेमा सुचिकृत भएको छ ।

प्रकाशित : २३ आश्विन २०७४, सोमबार १४:२०