माउन्ट मकालुको हकप्रद आउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

माउन्ट मकालुको हकप्रद आउने



काठमाडौं। माउन्ट मकालु डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद शेयर जारी गर्ने पक्का भएको छ । बैंकलाई दुई बराबर एकको अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद निष्काशनका लागि नेपाल धितोपत्र बोर्डले अनुमति प्रदान गरेको छ ।

बैंकले सय रुपैयाँ अकिंत मूल्यमा तीन लाख ४५ हजार ८०० कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । बैंकको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित : २४ आश्विन २०७४, मंगलवार ११:३१