आईसीएफसी फाइनान्सकाे बोनस सेयरकाे मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आईसीएफसी फाइनान्सकाे बोनस सेयरकाे मूल्य समायोजन



काठमाडौं ।आइसीएफसी फाइनान्सको १०% बोनस सेयरकाे मूल्य समायोजन भएको छ । २ सय ४६ रुपैया काएम भएको बोनस सेयर को औसत आधार मूल्य भने २ सय ७४ रुपैयाँ   रहेको छ ।

प्रकाशित : २५ आश्विन २०७४, बुधबार ११:५४