गुहेश्वरी मर्चेण्टको हकप्रद शेयर को मुल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

गुहेश्वरी मर्चेण्टको हकप्रद शेयर को मुल्य समायोजन



काठमाडौँ ।गुहेश्वरी मर्चेण्ट बैकिङ्ग एण्ड फाइनान्स लिमिटेड को ४० प्रतिसत हकप्रद शेयर को मुल्य समायोजन भएको छ । ४० प्रतिसत हकप्रद को मुल्य रु २ सय ६ रुपैया छ भने औसत आधार मूल्य रु २ सय ३२ रहेको छ ।

प्रकाशित : २७ आश्विन २०७४, शुक्रबार १२:०२