किसान माइक्रोले २५ प्रतिशत बोनस दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

किसान माइक्रोले २५ प्रतिशत बोनस दिने



काठमाडौं। किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले २६.३२ प्रतिशत लाभांश दिने भएको छ ।

कम्पनीको २६ गते बसेको सञ्चालक समितिको बैठकले २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको यो प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत र कम्पनीको साधारण सभाबाट पारित भएपछि मात्रै लगानीकर्ताले पाउने छन् ।

प्रकाशित : २७ आश्विन २०७४, शुक्रबार १३:१२