नागबेली लघुवित्तले लाभांश वितरण गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नागबेली लघुवित्तले लाभांश वितरण गर्ने



काठमाडौं । नागबेली लघुवित्त विकास बैंकले ४५.४७% बोनस र कर तिर्न २.५३% नगद लाभांश वितरण गर्ने भएको छ। कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले बम्बर बोनस दिने प्रस्ताव आगामी वार्षिक साधारण सभामा प्रस्तुत गर्ने निर्णय गरेको हो । वार्षिक साधारण सभाबाट लाभांश प्रस्ताव पारित भएपछि मात्र वितरण प्रक्रिया अघि बढ्नेछ । हाल नागबेलीको चुक्ता पुँजी ५ करोड २६ लाख ४१ हजार रुपैयाँ छ ।

प्रकाशित : २७ आश्विन २०७४, शुक्रबार १५:०७