सूर्योदय लघुवित्तलले१९ प्रतिशत बोनस शेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सूर्योदय लघुवित्तलले१९ प्रतिशत बोनस शेयर दिने



काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले १९ प्रतिशत बोनस शेयर दिने भएको छ । कम्पनीको शनिबार बसेको सञ्चालक समितिको बैठकले १९ प्रतिशत बोनस र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

प्रकाशित : २९ आश्विन २०७४, आईतवार १२:११