वोमी माइक्रोफाइनान्सकाे बोनस स्वीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

वोमी माइक्रोफाइनान्सकाे बोनस स्वीकृत



काठमाडौं, असोज २९ । वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको बोनस शेयरलाई नेपाल राष्ट्र बैंकले स्वीकृती दिएको छ । कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव १०८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।कम्पनीले चुक्ता पुँजीको १ करोड २९ लाख ६० हजार रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ७ लाख १८ हजार ५ दशमलव ५४ रुपैयाँ बराबरको नगद लाभांश दिन लागेको हो ।

प्रकाशित : २९ आश्विन २०७४, आईतवार १२:४८