८ दशमलव २६ अंकले उकालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

८ दशमलव २६ अंकले उकालो लाग्यो नेप्से



काठमाडौँ । कारोबारको पहिलो दिन आज आइतबार नेप्से उकालो लागेर बन्द भएको छ। आज नेप्स ८ दशमलव २६ अंकले उकालो लागेको छ। आज कारोबारमा आएका सबै समुहले कमाएका छन । आज कारोबारमा आएका १५५ कम्पनीको ८ लाख १४ हजार ३ सय ७ कित्ता सेयरबाट ५१ करोड ८६ लाख ४ हजार ३२ रुपैयाको कारोबार भएको छ।
आइतबार सबै भन्दा धेरै होटल समुहले कमाएको छ। आज होटल समहु ३० दशमलव ९ अंकले उकालो लागेको छ। आज इन्स्योरेन्स समुह २६ दशमलव ०५ अंकले, विकास बैँक समुह १२ दशमलव ९३ अंकले,बैँक समुह ८ दशमलव ६९ अंकले, जलविधुत समुह ६ दशमलव ०८ अंकले,टे«डिड. समुह ३ दशमलव ४६ अंकले,फाइनान्स समुह १ दशमलव ५५ अंकले र अन्य समुह १ दशमलव ७४ अंकले अंकले उकालो लागेको छ।

प्रकाशित : २९ आश्विन २०७४, आईतवार १५:१९