रिडी हाइड्रोपावरकाे बोनस सेयरकाे मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

रिडी हाइड्रोपावरकाे बोनस सेयरकाे मूल्य समायोजन



काठमाडौं । रिडी हाइड्रोपावर कम्पनीको ६% बोनस सेयरकाे मूल्य समायोजन भएको छ । बोनस समायोजनपछि सोमबार रिडीको कारोबार प्रतिकित्ता १५४ रुपैयाँमा खुलेको छ । यसको औसत आधार मूल्य भने २३५ रुपैयाँ छ । रिडीले कात्तिक १० गते वार्षिक साधारण सभा गर्दैछ । सभमा ६% बोनस सेयर र कर तिर्न ०.३२% नगद लाभांश दिने प्रस्ताव लैजाँदैछ ।

प्रकाशित : ३० आश्विन २०७४, सोमबार ११:४६