५ दशमलव ७२ अंकले ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

५ दशमलव ७२ अंकले ओरालो लाग्यो नेप्से



काठमाडौँ । मंगलबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्स ५ दशमलव ७२ अंकले ओरालो लागेको छ। आज कारोबारमा आएका धेरै समुहले गुमाएका छन्। आज टे«डिड.,जलविधुत र अन्य समुह बाहेक अरु सबै समुहले गुमाएको छ। आज कारोबारमा आएका १६२ कम्पनीको १४ लाख १३ हजार ४ सय ४६ कित्ता सेयरबाट ६१ करोड २० लाख ९२ हजार ४ सय ५१ रुपैयाको कारोबार भएको छ।
मंगलबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ । आज इन्स्योरेन्स समुह ४१ दशमलव १७ अंकले ओरालो लागेको छ। आज उतपादनमुलक समुह १६ दशमलव ७६ अंकले,होटल समुह १२ दशमलव ९६ अंकले, विकास बैँक समुह ९ दशमलव १ अंकले ,बैँक समुह ५ दशमलव ६२ अंकले र फाइनान्स समुह १ दशमलव ९२ अंकले ओरालो लागेको छ।
आज टे«डिड.,जलविधुत र अन्य समुह भने उकालो लागेको छ। आज सबै भन्दा धेरै जलविधुत समुहले कमाएको छ। आज जलविधुत समुह ७ दशमलव ७८ अंकले उकालो लागेको छ। आज टे«डिड. समुह २ दशमलव ६२ अंकले रअन्य समुह ० दशमलव २९ अंकले उकालो लागेको छ।

 

प्रकाशित : ३१ आश्विन २०७४, मंगलवार १५:१७