९ दशमलव १७ अंकले उकालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

९ दशमलव १७ अंकले उकालो लाग्यो नेप्से



काठमाडौँ । बुधबार नेप्से उकालो लागेर बन्द भएको छ। आज नेप्स ९ दशमलव १७ अंकले उकालो लागेको छ। आज कारोबारमा आएका सबै समुहले कमाएका छन् । आज कारोबारमा आएका १४५ कमपनीको ११लाख ११ हजार १ सय ३० कित्ता सेयरबाट ४३ करोड २५ लाख ५ हजार ४० रुपैयाको कारोबार भएको छ।
बुधबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले कमाएको छ । आज इन्स्योरेन्स समुह ९७ दशमलव ४८ अंकले उकालो लागेको छ। आज विकास बैँक समुह १४ दशमलव ४५ अंकले, जलविधुत समुह ११ दशमलव ७१ अंकले, अन्य समुह ९ दशमलव २६ अंकले, फाइनान्स समुह ७ दशमलव ५३ अंकले, टे«डिड. समुह ६ दशमलव ३३ अंकले, बैँक समुह ४ दशमलव ०९ अंकले,होटल समुह ३ दशमलव ६९ अंकले उकालो लागेको छ।

प्रकाशित : १ कार्तिक २०७४, बुधबार १५:१३