चिलिमे हाइड्रोपावर कम्पनीको बोनस शेयरको मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

चिलिमे हाइड्रोपावर कम्पनीको बोनस शेयरको मूल्य समायोजन



काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १५ प्रतिशत बोनस शेयरको  मूल्य नेप्सेले समायोजन गरेको हो ।१५ प्रतिसत बोन्स को मुल्य रु ७सय ८८ छ भने औसत आधार मूल्य रु ९ सय १३ रुपैया रहेको छ ।

प्रकाशित : ६ कार्तिक २०७४, सोमबार ११:५६