भार्गव विकास बैंकको दर्ता किताब बन्द हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

भार्गव विकास बैंकको दर्ता किताब बन्द हुने



काठमाडौं । भार्गव विकास बैंक लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ । बैकले ८०% हकप्रद निष्कासन गर्न कात्तिक १५ गते दर्ता किताब बन्द गर्न लागेको हो । बैंकले १० बराबर ८को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

प्रकाशित : ६ कार्तिक २०७४, सोमबार १२:३८