सनराईज बैंक लिमिटेडकाे दर्ता किताब बन्द हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सनराईज बैंक लिमिटेडकाे दर्ता किताब बन्द हुने



काठमाडौं । सनराईज बैंक लिमिटेडकाे दर्ता किताब बन्द हुने भएको छ । बैँकले कात्तिक ३० गते  साधारणसभा बोलाएकोले  कात्तिक १३ गतेदेखि दर्ता किताब बन्द हुने जानकारी नेप्सेले दिएको छ ।बैंकले उक्त साधारणसभाबाट सञ्चालक समितिबाट प्रस्तावित लाभांश पारित गर्नेछ । बैंकले लिलामी शेयरसमेत गरी ७ अर्ब ८ करोड ९१ लाख ७९ हजार एक रुपैयाँमा गत आवको पूँजीगत जगेडा कोष र गत आवको मुनाफाबाट १५ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव साधारणसभामा लैजाने भएको छ ।

प्रकाशित : ६ कार्तिक २०७४, सोमबार १४:३९