दक्षिण एसिया एक्स्पो नेपालमा हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

दक्षिण एसिया एक्स्पो नेपालमा हुने



काठमाडौँ ।चीन, दक्षिण एसिया एक्स्पो सचिवालयद्वारा संचालित र युनान अन्तर्राष्ट्रिय एक्सपोजिसन मामिला व्यूरोर नेपाल चीन कार्यकारी परिषदद्वारा सह संचालित चीन, दक्षिण एसिया एक्स्पो नेपालमा सम्पन्न हुने भएकोे छ। एक्स्पो नोभेम्बर २ देखि ५ सम्म काठमाडौँमा सम्पन्न हुने भएको छ। यो एक्सपो सन् २००३ देखि कनमिड.मा आयोजना हुदै आइरहेको छ र नेपाली सामाग्रीका लागि यो निकै महत्तवपूर्ण पनि छ । चीन, दक्षिण एसिया एक्स्पो सचिवालयले पहिलो पटक चीन भन्दा अन्य देशमा गएर यो एक्सपो सन्चालन गर्न लागेको हो ।
नेपाल चीन कार्यकारी परिषदले विगत देखिनै एक्सपोमा नेपाली सहभागीताको सुनिश्चिता गराएको छ। यो परिषदले सन् २००५ देखि सन् २००९ सम्म वार्षिक चीन व्यापार मेलाको आयोजना गरेको थियो र सन् २०१० र २०११ मा दक्षिण एसिया चीन व्यापार मेला काठमाडौँमा स्म्पन्न गरेको थियो । यो मेला एउटा सांस्कृतिक र आर्थिक पूल भएको आधारमा यो कार्यक्रमले क्षेत्रीय संञ्चारको प्रचार, चीन, दक्षिण एयिा एक्स्पोको क्षेत्रीय प्रभाव निर्माण , युनानको प्रशासनिक वर्ग सहभागिताको अस्तत्वि र प्रभावको विस्तार र सहयो र विनिमयको ठुला प्लेटफार्मको निर्माणको अभिभारा लिएको छ।

यो एक्सोपोमा ३३००० वर्ग मिटरको प्रर्दशनी क्षेत्र र १५० बटा मानक बूथ साथै यस्को छबिलाई प्रस्तुत गर्न र  चीन, दक्षिण एसियाका कम्पनि र प्रदेशमो सहभागिता निर्माणका लागी सर्मपित पेभिलियन अरु हुने छन् । यो एक्सपो उदघादन समारोहमा बेल्ट एण्ड रोड कार्यक्रममा महिला उद्दामीलाई मौका र चीन, दक्षिण एसिया एक्स्पो वर्कसप आदि कार्यक्रमहरुको सुविधा प्रदान गर्ने छ ।
यस्ता क्षेत्रीय पैर्दशनी र व्यापारिक मेलाले सांस्कृतिक र आर्थिक पूलका आधारका साथै क्षेत्रीय संचारको प्रचारमा मद्दत , क्षेत्रीय व्यापारको अस्तित्व र प्रभावलाई विस्तार, क्षेत्रीय देश विच निति समन्वयलाई सुविधा र क्षेत्रको सामान्य विकासमा पुरै फाइदा प्रदान गर्छ । चीन, दक्षिण एसिया एक्स्पो कायकारी  समितिका प्रमुख तथा युनान प्रान्तका भूतपूर्व भाइस गर्भनर  गाअाे सुछुनकाे नेतृत्वमा  एक्सपो संचालक प्रतिनिधमन्त्रीलाइ लिड गर्नेछन् । यस एक्सपोमा एक सय जना चाइनिज व्यापारीहरुको सहभागिता रहने छ। सय जन मध्य २१ जनाले ३२४ मिटर सकइर  स्पेशल पेभिलियनमा र बांकीले मनिक बुथमा उतपादनलाई प्रर्दशन गर्ने छन् । एक्सपोमा १५० बुथ हुने छ । यी कम्पनीहरु क्षेत्रहरुको व्यापक स्पेक्ट्रम भित्र पर्दछन जसमा शक्ति, लगानी, खनिज विकास,इलेक्टेनिक तथा सुचना प्रविधि , जैव औषधि , संस्कृति पर्यटन पर्वधन, घरेलु उपकरण , हस्तकलत र अन्य धेरै समावेश भएका छन् । दक्षिण एसियाका देशहरुमा नेपाले पनी रत्न र ज्वैलेरी,लेदर उत्पादन,गारमेन्ट, चिया, कफी,जुत्ता,पर्यटन उत्पादन र हस्तकला एक्सपोमा प्रर्दशन गर्ने छ ।

 

प्रकाशित : ६ कार्तिक २०७४, सोमबार १६:२३