माउण्ट मकालुको दर्ता किताब बन्द हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

माउण्ट मकालुको दर्ता किताब बन्द हुने



काठमाडौं ।माउण्ट मकालु डेभलपमेन्ट बैंक लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ । बैकले लगानीकर्तालाई २ बराबर १को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेकोले कार्तिक १७ गते दर्ता किताब बन्द हुने जानकारी नेप्सेले दिएको छ ।

प्रकाशित : ७ कार्तिक २०७४, मंगलवार ११:२७