नेप्सेमा एक नयाँ उपसूचक थपिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेप्सेमा एक नयाँ उपसूचक थपिने



काठमाडौं।  नेप्सेमा एक नयाँ उपसूचक थपिने भएको छ । हाल विकास बैंक समुह अन्तर्गत रहेको लघुवित्त कम्पनीहरुको छुट्टै उपसूचक सञ्चालनमा आउन लागेको हो ।

लघुवित्तहरुको छुट्टै सूचक आउँदो साताबाट प्रयोगमा ल्याउने तयारीमा रहेको नेप्सेले जनाएको छ । नेप्से महाप्रवन्धकमा चन्द्रसिहं साउद नियुक्त भए लगत्तै असोज २९ गते छुट्टै उपसूचक बनाउने निर्णय गरेका थिए ।

हाल कम्पनीको प्रकृति अनुसार १३ वटा उपसूचकमा ती कम्पनीहरुको कारोबार मापन भइरहेको छ ।

प्रकाशित : ७ कार्तिक २०७४, मंगलवार १५:३५