सामाजिक कार्यमा एभरेष्ट बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सामाजिक कार्यमा एभरेष्ट बैंक



काठमाडौ । एभरेष्ट बैंकको २३औ वार्षिक उत्सव समारोहको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत यस बैंकको शाखा कार्यालय धनगढीले अनाथ गृह, नयाँ जिवन मिसनलाई ब्ल्यांकेट तथा कम्मल वितरण गरेको छ । सो कार्यक्रममा एभरेष्ट बैंक धनगढीका शाखा प्रमुख यज्ञराज तिमिल्सिना र कर्जा विभाग प्रमुख हिमाल भट्टराईले सयुक्त रुपमा हस्तान्तरण गरे । एभरेष्ट बैंकको २३औ वार्षिक उत्सव समारोहको उपलक्ष्यमा सम्पुर्ण शाखाबाट संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत बिभिन्न सहयोग गरी राखेको छ ।

प्रकाशित : ८ कार्तिक २०७४, बुधबार २१:१३