यी हुन लगानी गर्ने ३ सुरक्षित र सहज विकल्प « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

टिप्स

यी हुन लगानी गर्ने ३ सुरक्षित र सहज विकल्प



फिक्स डिपोजिट

फिक्स डिपोजिट ६ देखि १२ महिनाको लागि राम्रो मानिन्छ । यसको अबधी बिशेष गरि ३० दिनमा शुरु हुन्छ । यसमा लगानी गर्नु भन्दा अगाडी यो सोच्न अावश्यक हुन्छ कि त्यो लगानीको पैसा तत्काल तपाइलाई अावश्यक हुनु हुदैन । किन भने समय भन्दा अगाडी नै त्यो रकम निकाल्दा तपाइले पेनाल्टी तिर्नु पर्ने हुन्छ ।

म्यूचुअल फन्ड

म्यूचुअल फन्डमा कितपय लगानीकर्ताको पैसा एकिकृत गरेर शेयर, बन्ड खरिद गरिन्छ र त्यसबाट अाएको रिटर्न लगानीकर्तालाई कम्पनीले बाड्छ । म्यूचुअल फन्ड कम लगानीकाे धेरै फाइदा मिल्छ ।

शेयर

शेयरमा लगानी यो बेला फाइदमा हुन्छ त्यो पैसा लामाे समयकाे लागी लगाइएकाे हुन्छ । तपाइको साथमा कम्तीमा ५ बर्षको समय छ भने लगानी गर्न सक्नु हुन्छ । इक्विटीमा लगानी गर्ने दुइ तरिका छन् । पहिलो शेयर बजारबाट शेयर खरिद गर्ने र दोस्रो पब्लिक इश्यू अाउदा शेयरको लागि अावेदन दिने ।

प्रकाशित : ११ कार्तिक २०७४, शनिबार १२:४८