सोनीको नाफा तेब्बरभन्दा बढीले वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

सोनीको नाफा तेब्बरभन्दा बढीले वृद्धि



काठमाडौं । जापानको प्रविधि कम्पनी सोनीले अप्रिलदेखि जूनसम्मको त्रैमासिक अवधिमा नाफा तेब्बरभन्दा बढीले वृद्धि भएको जनाएको छ । प्ले स्टेसन फोर गेम्स र कयामरा सेन्सरमा बिक्रीमा भएको वृद्धिले नाफा बढेको कम्पनीले जनाएको छ ।

कम्पनीले खुद नाफा ८२ अर्ब ४० लाख येन अर्थात् ६६ करोड ४० लाख डलर बढेको जनाएको छ । यसैगरी सञ्चालन नाफा पनि ३९ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ ।

प्रकाशित : १५ श्रावण २०७२, शुक्रबार १६:०८