काठमाडौं । ओरिन्टल होटल लिमिटेडको मूल्य समायोजन भएको छ । नेप्सेले होटलको १८ प्रतिशत बोनसपछिको मूल्य आइतबार समायोजन गरेको हो । नेप्सेले
होटलको बोनस पछिको मूल्य ७ सय ५४ रुपैयाँ तय गरेको छ भने औसत आधार मूल्य रु ६ सय १७ रुपैंयाँ लिइएको छ।
29 October, 2017 12:42 pm





Comment