मुक्तिनाथ विकास बैंकले बोनस सेयर र नगद लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मुक्तिनाथ विकास बैंकले बोनस सेयर र नगद लाभांश दिने



काठमाडौं । मुक्तिनाथ विकास बैंकले लगानीकर्तालाई २०% बोनस सेयर र १.०५% नगद लाभांश दिने भएको छ । यो लाभांश ४०% हकप्रद सेयर भर्ने लगानीकर्ताले पनि पाउनेछन् । उक्त निर्णय कम्पनीको  कात्तिक ८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । सञ्चालक समितिको निर्णयलाई नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी साधारणसभाले पारित गर्न बाकि छ ।

प्रकाशित : १२ कार्तिक २०७४, आईतवार १५:३८