नेपाल बङ्गलादेश बैंकको शेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल बङ्गलादेश बैंकको शेयर मूल्य समायोजन



काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । बैंकको १२ प्रतिशत बोनसपछिको  शेयरमूल्य, नेप्सेले आज समायोजन गरेको हो । नेप्सेले बैंकको बोनसपछिको शेयर मूल्य २ सय ९६ रुपैयाँ तय गरेको छ भने औसत आधार मूल्य रु ४ सय ३५ रुपैंयाँ लिइएको छ ।

प्रकाशित : १३ कार्तिक २०७४, सोमबार ११:२३