शिखर इन्स्योरेन्सले बोनस शेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

शिखर इन्स्योरेन्सले बोनस शेयर दिने



काठमाडौं। शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले लगानीकर्तालाई बोनस शेयर दिने भएको छ । कम्पनीको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव ५२ प्रतिशत नगद लाभांश दिने भएको छ ।

शिखर इन्स्योरेन्स कम्पनी

प्रकाशित : १४ कार्तिक २०७४, मंगलवार ११:५२