अभियुक्त बालकृष्ण ढुंगेल पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अभियुक्त बालकृष्ण ढुंगेल पक्राउ



काठमाडौ । हत्या अभियोगमा फरार रहेका अभियुक्त बालकृष्ण ढुंगेल पक्राउ परेका छन् । माओवादी केन्द्रका नेता समेत रहेका नेता ढुंगेल पक्राउ परेको प्रहरी स्रोतले जानकारी दियो । उनलाई ललितपुुरको सातदोबाटोबाट पक्राउ गरिएको बताइएको छ । सर्वोच्च अदालतले पक्राउ आदेश दिँदासमेत ढुंगेल लुकिछिपी बस्दै आएका थिए ।

प्रकाशित : १४ कार्तिक २०७४, मंगलवार १२:२१