वोमी माइक्रोफाइनान्सको शेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

वोमी माइक्रोफाइनान्सको शेयर मूल्य समायोजन



काठमाडौं। वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको २० प्रतिशत बोनस पछिको सेयर मूल्य नेप्सेले समायोजन गरेको हो ।२० प्रतिसत बोन्स पछिको सेयर मूल्य  १५ सय ५० रुपैयाँ  रहेकाे छ भने औसत आधार मूल्य  १४ सय २९ रुपैयाँ लिएकाे  छ ।

प्रकाशित : १६ कार्तिक २०७४, बिहीबार १२:०९