अनिल शाहले मेगा छाडेर सेञ्चुरीको जिम्मेवारी सम्हाल्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अनिल शाहले मेगा छाडेर सेञ्चुरीको जिम्मेवारी सम्हाल्ने



काठमाडौं। मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिल शाहले सेञ्चुरी कमर्सियल बैंकको जिम्मेवारी सम्हाल्ने भएका छन् । बिहिबार शाह र सेञ्चुरी कमर्सियल बैंकको सञ्चालक समितिबीच यस विषयमा सम्झौता हुने भएको छ ।सेञ्चुरीमा गत असोज १ गतेदेखि प्रमूख कार्यकारी अधिकृतको पद खाली रहँदै आएको छ । शाहले पुस १ गतेबाट सेञ्चुरीमा कार्यभार सम्हाल्ने भएका हुन् ।

प्रकाशित : १६ कार्तिक २०७४, बिहीबार १५:५९