प्रुडेन्सियल इन्स्योरेन्सको शेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

प्रुडेन्सियल इन्स्योरेन्सको शेयर मूल्य समायोजन



काठमाडौं। प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको २० प्रतिशत बोनसपछिको शेयर मूल्य नेप्सेले अाज समायोजन गरेकाे छ । २० प्रतिशत बोनसपछिको शेयर मूल्य  १ हजार १ सय ९० रुपैयाँ छ भने अाैसत आधार मूल्य ९ सय ६२ रुपैयाँ लिएकाे छ ।

प्रकाशित : १७ कार्तिक २०७४, शुक्रबार ११:४३