बलिउडका बादशाह शाहरुख खानबाट सिक्नुस बिजनेस र लगानीका टिप्स « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

टिप्स

बलिउडका बादशाह शाहरुख खानबाट सिक्नुस बिजनेस र लगानीका टिप्स



बलिउडका बादशाह शाहरुख खान अाम मानिसहरुले नाम सुन्ने बितिकै उनको बारेमा नजान्ने कमै छन । उनि किङ अफ राेमान्सको रुपमा पनि चिनिन्छन । तर उनि बाट कलाकारिता मात्रै नभए बिजनेस, लगानी र बचतका टिप्सहरु सिक्न सकिन्छ । शाहरुख बलिउडको फिलिम र विज्ञापनबाट निकै नै कमाई गरे र उहि तरिकाले खर्च पनि गरेका छन । तर उनि अधिकांश पैसा लगानी योजनामा लगाउछन । अाउनुस हामी पनि उनका लगानी योजनाका केही टिप्सहरु जानाै ।

पैसालाई अलग अलग ठाउमा लगाउनुस्

एक सफल एक्टरको हुनुको साथै शाहरुख एक बिजनेस म्यान पनि हुन । फिल्मको अलवा उनले अाफ्नो पैसा खेल र शिक्षाको क्षेत्रमा समेत लगानी गरेका छन् ।

प्रोडक्सन र डिस्ट्रिब्यूशन कम्पनी


उनको अाफ्नै फिल्म प्रोडक्सन र डिस्ट्रिब्यूशन कम्पनी रेड चिली, पोष्ट प्रोडक्शन अाैर बिज्युल इफेक्ट्स(वीएफएक्स) यूनिट पनि छ । कोलकता नाइट राइडर्सको अाइपीएल फ्रेन्चाईजी मा पनि उनको हिस्सेदारी रहेको छ ।

यता पनि छ लगानी

उनलाइ किडजानियाको इन्डियन फ्रेन्चाइजीमा पनि लगानी गरेका छन । त्यो एक पारिवारिक इन्टरटेनमेट सेक्टर्सको मेक्सिकन चैन हो ।

उधारोलाई भन्नुस नो

शाहरुख अाफ्नो फिल्मको फाइनान्सर खोज्दैनन । उनको प्रोजेक्ट्समा पैसा लगाउने धेरै नै मिल्छन ।

अाफ्नो मद्दत अाफै

उनि फिल्ममा अाफ्नै पैसा लगाउछन । उनि अाफ्नो लागि दोस्रो व्यक्तीको पैसा दाउमा लगाउन चहादैनन । शाहरुखको यो बुझाइ यो छ कि हरेकले जति हुन्छ त्यती मै अाफ्नै अाधारमा बाच्न चाहानु पर्छ ।

कम पैसामा काम चलाउने बानी

उनको बुझाई छ कि कम पैसामा काम चलाउनु पर्छ उधारो लिनु हुँदैन । उनि सोझै शेयर मार्केटमा पैसा लगाउन इच्छा गर्दैनन ।

अफ्नो इच्छामा पछि लाग्नुस

खान दुइ दशको देखि फिल्म उद्योगमा छन् । विभन्न फिल्म र विज्ञापनबाट उनले पैसा कमाए , उनिसंग भारत र वेस्टइन्डीजमा लीग क्रिकेटका टिम छन । इसको बाबजुद शाहरुख खानले बिजनेसलाई राम्रोसंग बुझ्न सकेका छैनन । उनि केबल अाफ्नाे इच्छा र चहानाको बिजनेस पछाडी भाग्छन । उनका सपना अाफ्नै फिल्म स्टुडियो खोल्ने हो । जब कि बिजनेसको हिसाबले फाइदामा छैन र फिल्म स्टुडियोले लगानीको पुरा रिटर्न पनि दिदैन । यो बिजनेस हैन यो उनको इच्छा हो जसले उनलाई फिल्म स्टुडियो सेट गर्नको लागी प्रेरणा दिएकाे छ ।

प्रकाशित : २७ श्रावण २०७७, मंगलवार १२:४५