सुनको मूल्य कति घट्यो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सुनको मूल्य कति घट्यो ?



काठमाडौं / साताको अन्तिम दिन आज सुनको मूल्य घटेको छ । हिजोका तुलनामा आज सुन प्रतितोला एक सय रुपैयाँले घटेको हो । आज सुन प्रतितोला ५५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

 

हिजो सुनको मूल्य ५५ हजार ५ सय रुपैयाँ थियो । आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी ७ सय ६५ रुपैयाँ प्रतितोला कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित : १७ कार्तिक २०७४, शुक्रबार १५:२६