एक्सेल डेभलपमेन्ट बैंकले बोनस शेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एक्सेल डेभलपमेन्ट बैंकले बोनस शेयर दिने



काठमाडौं, कात्तिक १९ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले लगानीकर्तालाई बोनस शेयर दिने भएको छ । बैंकको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई ३० दशमलव १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव ५८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।लगानीकर्ताले उक्त बोनस भने राष्ट्र बैंक र बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्रै पाउनेछन् ।

प्रकाशित : १९ कार्तिक २०७४, आईतवार ११:५३