सिर्जना फाईनान्सको शेयर कारोबार रोकियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिर्जना फाईनान्सको शेयर कारोबार रोकियो



काठमाडौं। सिर्जना फाइनान्स लिमिटेडको कारोबार रोकिएको छ । नेप्सेले गत आर्थिक बर्षको बोनस घोषणा गरेको जानकारी ढिला गरेर दिएकाले कारोबार रोकेको जनाएको छ ।कम्पनीले आइतबार मात्रै ३२ दशमलव ५० प्रतिशत बोनस शेयर दिने घोषण गरेको छ । उक्त निर्णय कात्तिक ६ मा बसेको सञ्चालक समितिको १७७ औं बैठकले निर्णय गरेको नेप्सेले जनाएको छ ।

प्रकाशित : १९ कार्तिक २०७४, आईतवार १४:४१