सुनको भाउ घट्दै छ किन्ने हो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सुनको भाउ घट्दै छ किन्ने हो ?



काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मुल्य तोलामा १ सय रुपैयाँ घटेको छ ।

आइतबार सुन तोलाको ५५ हजार ३ सय रुपैयाँमा खरिद कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार सुन तोलाको ५५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मुल्य पनि आइतबार तोलामा १० रुपैयाँ घटेर तोलाको ७ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रकाशित : १९ कार्तिक २०७४, आईतवार १३:१३