‘आईएमई छक्का–पञ्जा’अफर अन्तर्गत १० लाख राशीकोपहिलो बम्पर उपहार  न्यौपानेलाई « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

English

‘आईएमई छक्का–पञ्जा’अफर अन्तर्गत १० लाख राशीकोपहिलो बम्पर उपहार  न्यौपानेलाई



काठमाडौ ।दशैं, तिहार र छठपर्वलाई लक्षित गरी आईएमईले ल्याएको ‘आईएमई छक्का–पञ्जा’अफर अन्तर्गतनगद रु. १० लाख राशीकोपहिलो बम्पर उपहार  अम्बिका न्यौपानेलाई प्रदान गरिएको छ। आइएमई लिमिटेडका प्रमुख सेल्स अधिकृत रुद्रराजपौडेल र प्रवन्धक कृष्ण आचार्यले संयुक्त रुपमा १० लाख राशी बराबरको चेक न्यौपानेलाई प्रदान गरे ।

कतारबाट नेपालमा रहेका आफन्तलाई २७ हजार ५ सय पठाउँदा थानेश्वर न्यौपानेलाई उपहार परेको थियो । सेवाग्राही थानेश्वर न्यौपानेको सिफारिसमा अम्बिकान्यौपानेलाई उक्त बम्पर उपहार प्रदान गरिएको हो ।

 


आफ्नो स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व कम्पनीले सेवा शुभारम्भको १७औँ वर्षसम्ममा नेपालका शहरीतथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी  १६०आईएमई सेन्टरसहित ७५ जिल्लाका ६,८०० सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःुखगरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो,विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

प्रकाशित : १९ कार्तिक २०७४, आईतवार १७:३९