नेपाल एयरलाइन्सको जहाज दुर्घटना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपाल एयरलाइन्सको जहाज दुर्घटना



भैरहवा । भैरहवाको गौतमबुद्ध विमानस्थलमा नेपाल एयरलाइन्सको ९ एन एकेएस जहाज दुर्घटना भएको छ । उक्त जहाज ल्याण्ड गर्ने क्रममा दुर्घटना भएको हो ।उक्त जहाजमा दुई जना पाइलट मात्र थिए । उनीहरु दुवै जना सकुशल छन् । जहाज ल्याण्ड गर्ने क्रममा पछाडिको बाँया पट्टीको टायर पंचर भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : २० कार्तिक २०७४, सोमबार १४:२९