३ दशमलव ०४ अंकले ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

३ दशमलव ०४ अंकले ओरालो लाग्यो नेप्से



काठमाडौँ । सोमबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्स ३ दशमलव ०४ अंकले ओरालो लागेको छ। आज कारोबारमा आएका बैँक,टे«डिड.,विकास बैँक,इन्स्योरेन्स र लघुवित्त समुह बाहेक अरु सबै समुहले कमाएका छन्। आज कारोबारमा आएका १६० कम्पनीको ११ लाख ५७ हजार ४ सय ६६ कित्ता सेयरबाट ४९ करोड ११ लाख ८० हजार ४ सय ३८ रुपैयाको कारोबार भएको छ।
सोमबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ । आज इन्स्योरेन्स समुह ५१ दशमलव ९३ अंकले ओरालो लागेको छ। आज विकास बैँक समुह ११ दशमलव ८९ अंकले , लघुवित्त समुह ११ दशमलव २२ अंकले,टे«डिड. समुह २ दशमलव २८ अंकले र बैँक समुह २ दशमलव १४ अंकले ओरालो लागेको छ।

आज फाइनान्स समुहले सबैै भन्दा धेरै कमाएको छ। सोमबार फाइनान्स समुह ९ दशमलव ६३ अंकले,उतपादनमुलक समुह ८ दशमलव ६६ अंकले,होटल समुह ६ दशमलव ०७ अंकले,जलविधुत समुह २ दशमलव ३४ अंकले र  अन्य समुह ० दशमलव ८७ अंकले ओरालो लागेको छ।

प्रकाशित : २० कार्तिक २०७४, सोमबार १५:२९