दक्ष पौडेल सहकारी विकास बोर्डको सहअध्यक्षमा नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

दक्ष पौडेल सहकारी विकास बोर्डको सहअध्यक्षमा नियुक्त



काठमाडौं । सहकारी अभियान्ता दक्ष पौडेल सहकारी विकास बोर्डको सहअध्यक्षमा नियुक्त भएका छन् । राष्ट्रिय सहकारी संघका केन्द्रिय सदस्यसमेत रहेका पौडेललाई सोमबार बसेको मन्त्रिपरिषदको बैठकले आगामी ४ वर्षे कार्यकालका लागि सहअध्यक्षमा नियुक्त गरेको हो ।

अर्थबजार डटकमसंग कुरा गर्दै पाैडेलले  – सहकारी क्षेत्रकाे संस्थागत विकास र मर्जरको अभियान सञ्चालन गरी संस्थाहरुलाई बलियो बनाउनु मेरो मुल उदेश्य रहनेछ अाफ्नो मुल उदेश्य रहेको बताए ।

बोर्डको अध्यक्ष सहकारी मन्त्री रहने व्यवस्था छ । पौडेल यसअघि बोर्डको सञ्चालक थिए । उनी व्यावसायिक घराना प्रभु समूहका सञ्चालक समेत हुन् ।

प्रकाशित : २० कार्तिक २०७४, सोमबार १८:३४