रिलायबल मार्इक्रोफाइनान्सको हकप्रद शेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

रिलायबल मार्इक्रोफाइनान्सको हकप्रद शेयर सूचिकृत



काठमाडौं। रिलायबल मार्इक्रोफाइनान्स संस्था लिमिटेडको हकप्रद शेयर नेप्सेमा सूचिकृत भएको छ । २ लाख ८२ हजार ५ सय कित्ता हकप्रद शेयर आज नेप्सेमा सूचिकृत भएको हो ।

प्रकाशित : २१ कार्तिक २०७४, मंगलवार १३:०९