एभरेष्ट बैँकको हकप्रद शेयर नेप्सेमा सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एभरेष्ट बैँकको हकप्रद शेयर नेप्सेमा सूचिकृत



काठमाडौं। एभरेष्ट बैँक लिमिटेडको हकप्रद शेयर नेप्सेमा सूचिकृत भएको छ । बैँकको १ करोड ५० लाख ८८ हजार ८७ कित्ता हकप्रद शेयर आज नेप्सेमा सूचिकृत भएको हो ।

प्रकाशित : २१ कार्तिक २०७४, मंगलवार १३:१९