मिसन डेभलपमेन्टको बोन्स शेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मिसन डेभलपमेन्टको बोन्स शेयर सूचिकृत



काठमाडौं। मिसन डेभलपमेन्ट बैँक लिमिटेडको बोन्स शेयर नेप्सेमा सूचिकृत भएको छ । बैँकको ४ लाख २८ हजार ८सय ३५ कित्ता हकप्रद शेयर आज नेप्सेमा सूचिकृत भएको हो ।

प्रकाशित : २१ कार्तिक २०७४, मंगलवार १३:२२