महुली सामुदायिक लुघुवित्त वित्तीयको दर्ता किताब बन्द हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

महुली सामुदायिक लुघुवित्त वित्तीयको दर्ता किताब बन्द हुने



काठमाडौं । महुली सामुदायिक लुघुवित्त वित्तीय संस्था लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ।संस्थाको मंसिर ९ गते वार्षिक साधारणसभा  हुन लागेकाेले  उक्त साधारणसभाको लागि कात्तिक २६ गतेदेखि मंसिर ९ गतेसम्म दर्ता किताब बन्द हुने जानकारी नेप्सेले दिएको छ।

प्रकाशित : २२ कार्तिक २०७४, बुधबार ११:३५