कति छ आज सुनचाँदीको भाउ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कति छ आज सुनचाँदीको भाउ ?



काठमाडौं । साताको चौथो दिन आज बुधबार सुन प्रतितोला ५५ हजार ९ सयमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : २२ कार्तिक २०७४, बुधबार १२:५९