१७ दशमलव ८३ अंकले ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

१७ दशमलव ८३ अंकले ओरालो लाग्यो नेप्से



काठमाडौँ । बुधबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्स १७ दशमलव ८३ अंकले ओरालो लागेको छ। आज कारोबारमा आएका सबैै समुहले गुमाएका छन्। आज कारोबारमा आएका १५९ कम्पनीको ११ लाख ९८ हजार २ सय ६४ कित्ता सेयरबाट ४७ करोड ७७ लाख ९ हजार ४ सय ५९ रुपैयाको कारोबार भएको छ।

बुधबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ। आज इन्स्योरेन्स समुह १ सय ३५ दशमलव ०५ अंकले ओरालो लागेको छ। आज होटल समुह ७६ दशमवल ३५ अंकले, जलविधुत समुह २८ दशमलव २५ अंकले,लघुवित्त समुह २१ दशमलव ५८ अंकले,विकास बैँक समुह २१ दशमलव ५१ अंकले, बैँक समुह १४ दशमलव ३८ अंकले,फाइनान्स समुह ८ दशमलव ४६ अंकले,टे«डिड. समुह ३ दशमलव ६३ अंकले, उतपादनमुलक ३ दशमलव २१ अंकले,र अन्य समुह २ दशमलव ८९ अंकले ओरालो लागेको छ ।

प्रकाशित : २२ कार्तिक २०७४, बुधबार १५:१८