ग्लोबल आइएमई बैंकको ११ औं साधारणसभा आज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ग्लोबल आइएमई बैंकको ११ औं साधारणसभा आज



काठमाडौं  । ग्लोबल आइएमई बैंक लिमिटेडको ११ औं वार्षिक साधारणसभा आज कात्तिक २३ गते बस्दैछ । कार्की ब्यान्केट बबर महलमा बस्ने साधारणसभाले सञ्चालक समितिबाट प्रस्तावित लाभांश पारित गर्ने भएको छ ।

बैंकको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

प्रकाशित : २३ कार्तिक २०७४, बिहीबार १०:५८