लक्ष्मी बैँककाे दर्ता किताब बन्द हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

लक्ष्मी बैँककाे दर्ता किताब बन्द हुने



काठमाडौँ । लक्ष्मी बैँक लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ।बैँकले मंसिर २८ गते साधारण सभा गर्न लागेकोले मंसिर ११ गते देखि मंसिर २८ गते सम्म दर्ता किताब बन्द हुने जानकारी नेप्सेले दिएको छ।

प्रकाशित : २४ कार्तिक २०७४, शुक्रबार १३:२४