सुनको मूल्य बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सुनको मूल्य बढ्यो



काठमाडाै । साताको अन्तिम दिन आज शुक्रबार पनि सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर छ । बिहिबार प्रति तोला ५६ हजारमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा १ सयले बढेर प्रति तोला ५६ हजार १ सयमा कारोबार भईरहेको छ । चाँदी स्थिर रहदै प्रति तोला ७६५ मा रुपैयाँमा कारोबार भईरहेको छ।

नेपाल सुनचाँदी व्यवसाय महासंघले आज शुक्रबार प्रति १० ग्राम फाइन गोल्ड गुणस्तरको सुनको मूल्य ४८ हजार ९५ रुपियाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४७ हजार ८ सय ४० रुपैयाँ तोकेको छ । साथै प्रति १० ग्राम चांदीको मूल्य ६५६ रुपैयाँ कायम गरेको छ।

प्रकाशित : २४ कार्तिक २०७४, शुक्रबार १३:१५